बुधबार राति बारबेक्यू रेष्टुराँमा भएको विस्फोटमा घाइते हुनेहरुलाई अस्पताल लगिएको छ। सो घटनामा ७ जना घाइते भएको बताइएको छ।
चीनका राष्ट्रपति सी चिनफिङले घाइतेहरुलाई हरसम्भव सहयोग गर्न र उद्योगहरुमा यस प्रकारका घटना हुन नदिन सुरक्षाको प्रत्याभूति गर्न निर्देशन दिएका छन्।






