देश चलाउन पैसा छैइन्; प्रधानमन्त्री इमरान खान
१४ मंसिर, रौतहट । देश चलाउन पैसा नरहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वीकार गरेका छन् ।
इस्लामाबादमा चीनी उद्योगको निम्ति फेडरल ब्यूरो अफ रेवेन्यू (एफबीआर) को ट्रक एण्ड ट्रेस सिस्टम (टीटीएस) को उद्घाटन समारोहलाई सम्बोधित गर्दै इमरान खानले भने, हामी आफ्नो देशलाई चलाउनका लागि पैसा छैन, हाम्रो यो सबैभन्दा ठूलो समस्या हो, जसले गर्दा हामीलाई ऋण लिनुपर्ने इमरान खानले स्वीकार गरेका छन् ।
संसाधनहरूको कमीको कारण सरकारसित जनताको कल्याणको निम्ति धेरै कम धन बचेको छ । साथै बढ्दो विदेशी खर्च र घट्दो कर राजस्व राष्ट्रिय सुरक्षा को मुद्दा बनेको थियो ।
स्थानीय संसाधनहरूलाई उत्पन्न गर्नमा विफलताको कारण क्रमिक रुपमा सरकारले ऋणको सहारा लिएको छ । हाम्रो सरकारले गत चार महिनामा घ।ड बिलियन अमेरिकी डलरको नयाँ विदेशी ऋण पाएको छु । एजेन्सी