आज बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
द नेपाल मिडिया
१२ आश्विन २०७८, मंगलवार १२:५१
१२ असोज, रौतहट । आज बोलाइएको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
मंगलबार दिउँसो ३ बजे बोलाइएको बैठक बुधबार (भोलि)को लागि सारिदैँ स्थगित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्थताका कारण आजको बैठक सारिएको स्रोतले जनाएको छ ।
आज सारिएको बैठक बुधबार बिहान ११ बजे बोलाइएको छ ।






