समानुपातिक तर्फ रास्वपालाई ५७ सिट
द नेपाल मिडिया
२९ फाल्गुन २०८२, शुक्रबार १४:२०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट पाएको छ । दोस्रो बनेको कांग्रेसले २० सिट प्राप्त गरेको छ । एमालेले १६ सिट पाएको हो ।
श्रम संस्कृति र राप्रपाले समान चार/चार सिट पाए । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेको छ ।






