आज मन्त्रिपरिषद् बैठक
द नेपाल मिडिया
१४ बैशाख २०८३, सोमबार १३:२२
१४ वैशाख, काठमाडौं । प्रधानन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
सोमबार (वैशाख १४) दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ । बैठकले केही अध्यादेश ल्याउनसक्ने सम्भावना पनि छ ।






