नेकपा एकीकृत समाजवादीको केन्द्रीय बैठक बस्दै

   ९ फाल्गुन २०७८, सोमबार १२:५३  

९ फागुन, रौतहट । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)भएपछि संसद्मा टेबल गरेको विषयले पार्टीभित्र उत्पन्न भएको विवादको विषयमा सोमबार दिउँसो बैठक बोलाइएको स्रोतले जनाएको छ ।

पार्टीको अध्यक्ष माधवकुमार नेपालले हिजो बिहानै बालुवाटारमा भएको सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति जनाएका थिए