कार्तिक ९ गते बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

   २५ आश्विन २०७८, सोमबार १५:१७  

२५ असोज, रौतहट । दुई हप्ताका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

आज बसेको बैठकमा अगामी कार्तिक ९ गते बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो ।