नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बस्दै
१९ असोज, रौतहट । नयाँ बानेश्वरमा आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।
मंगलबार दिउँसो १ बजे नयाँ बानेश्वरमा बोलाएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६र७७ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आफूले कारबाही गरका १४ सांसदको सूचना सभामुखले नटाँसेको भन्दैँ प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसदमा नाराबाजी गर्दै आएका छन् । तर, विपक्षी दलले नारावाजी गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारबाही सञ्चालन गर्दै आएका हुन् ।