आज पनि नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
journey fortech
४ आश्विन २०७८, सोमबार ११:३२
४ असोज, रौतहट । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।
विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गर्नको लागि सोमबार दिउँसो १ बजेतिर बैठक बोलाइएको छ ।
आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बोलाइएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेस गरी छलफल त्यसै एजेण्डामा छलफल हुने जनाइएको छ ।