भेला सम्बोधन गर्न पोखरा जाँदै ओली
journey fortech
२२ भाद्र २०७८, मंगलवार १२:३५
२२ भदौँ, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज भेला सम्बोधन गर्न पोखरा जादैँ छन् ।
एमाले कास्कीले पोखराको सभागृहमा आयोजना गरेको भेलालाई सम्बोधन गर्न मंगलबार ओली पोखरा जादैँ छन् ।
यती एअरको जहाजबाट औलीसंगै एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेपनि भेलामा सहभागी हुन जाने भएका हुन् ।






