बालुवाटारमा आज मन्त्रिपरिषदको बैठक बस्दै
journey fortech
२१ भाद्र २०७८, सोमबार १२:३२
२१ भदौँ, रौतहट । सरकारी निवासमा आज मन्त्रीपरिषदको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह् ४ बजे बैठक बोलाइएको छ । आज बोलाइएको मन्त्रीपरिषदको बैठकमा नियमित एजेण्डाको विषयमा छलफल हुने बताइएको छ ।






