ओली अस्वस्थ
journey fortech
१९ भाद्र २०७८, शनिबार १३:०१
१९ भदौँ, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ ।
ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईका अनुसार आज बोलाइएको कार्यक्रमहरु समेत स्थगित गरिएको छ । अध्यक्ष ओलीलाई सामान्य ज्वरो, बढी थकान जस्ता स्वास्थ्यमा समस्या भएकाले उनी सहभागी हुन तय गरि शनिबार बोलाइएको कार्यक्रमहरु स्थगित गरिएको हो ।
गत फागुनमा नै अध्यक्ष ओलीले दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गराएका थिए ।






