संसदीय दलको नेताबाट राजीनामा दिए; राई
journey fortech
१० भाद्र २०७८, बिहीबार १२:३४
१० भदौँ, रौतहट । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संसदीय दलका नेताबाट आज राजीनामा दिएका छन् ।
बिहीबार बिहान नेकपा (एमाले) को प्रदेश नम्बर १ मा संसदीय दलको बसेको बैठकमा राईले राजीनामा दिएका हुन् । आज बसेको बैठकमा राईले राजीनामा दिए लगत्तै एमालेको प्रदेश १ को संसदीय दलको नेतामा भीर आचार्य नियुक्त भएका छन् ।
संसदीय दलको नेता चयन भएकै दिन आचार्यलाई मुख्यमन्त्री बनाउने समेत तयारी भएको छ ।






