भारतमा एकैदिन काेराेनाबाट १ लाख ३१ हजार संक्रमित

   २७ चैत्र २०७७, शुक्रबार ११:५५  

२७ चैत, राैतहट । भारतमा काेराेना महमारीकाे संक्रमण उच्च स्तरमा पुगेकाे छ । एकै दिन भारतमा १ लाख ३१ हजारमा संक्रमण पुष्टि भएकाे छ ।

त्यस्तै काेराेना भाइरसबाट ७ सय ८० जनाकाे मृत्यु भइसकेकाे छ । याे समाचार तयार पर्दासम्म ६१ हजार ८९९ जना उपचार गराई घर फर्कि सकेका छन् ।

भारतमा कोरोना संक्रमित व्यक्ति फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ अर्थात् हरेक १ सय जनामा ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।