भारतमा पहिलो पटक भेटियो नयाँ प्रकारको कोभिड-१९को संक्रमित

   १४ पुष २०७७, मंगलवार ११:४१  

१४ पुस, रौतहट । भारतमा पहिलो पटक युके जस्तै संक्रमण भएको नयाँ प्रकारको कोरोना भाइरस फेला परका छन् ।

युके (युनाइटेड किंगडम) बाट भारत भर्किदै गरेको ६ जनामा नयाँ प्रकारको कोभिड-१९ को संक्रमण भेटिएको छ ।

ती मध्य ३ जनाको सैंपल एनआईएमएचएएनएस बेंगलुरु(कर्नाटक), २ सीसीएबी हैदराबाद र १ एनआईवी पुणे(महाराष्ट्र)मा कोरोना पोजिटिभ देखिएका छन् ।

ती सबै संक्रमितलाई छुटाछुटै आइसोलेसनमा राखिएका छन् ।