विधान परिषदको उपाध्यक्ष धर्मगौडाको शव फेला, सुसाइड नोट बरामद
द नेपाल मिडिया
१४ पुष २०७७, मंगलवार १०:४५
१४ पुस, रौतहट । विधान परिषदको उपाध्यक्ष र जेडीएसका नेता एस.एल धर्मगौडाको शव रेलवे ट्रैकमा भेटियो । धर्मगौडाको उमेर ६४ वर्ष मात्र थियो ।
समाचार एजेंसीका अनुसार शव संगै एउटा सुसाइड नोट समेत बरामद भएको छ ।
पुर्व प्रधानमंत्री एच.डी देवगौडाले शोक जताउँदै भने ‘यो खबरले म हैरान छु , उनी एक सभ्य व्यति# थिए’ । यो घटनाले राज्यलाई समेत क्षति पुप्याएको छ ।