किसान आंदोलनः सरकारले ९ करोड किसानका लागि ‘सम्मान निधि’ पठाउने

   १० पुष २०७७, शुक्रबार ११:१६  

१० पुस, रौतहट । किसान आंदोलनको मुद्दा अमेरिका सम्मको संसदको ध्यानकर्षन भएको छ । अमेरिकी सांसदहरुले विदेश मंत्री पोंपियो लाई संदेश पठाँउदै यस मुद्दाको बारेमा भारतीय सरकार संग कुरा गर्न भनिएका थिए ।

यसै बिचमा सरकारले ९ करोड किसानहरुका लागि १८००० करोड रुपैया पठाउने भएको छ । यो योजनाको हिसाबले दोश्रो किस्ता रहेको छ । बोर्डरमा बसेका किसानका भनाई अनुसार सम्मान निधि मात्र ध्यान भटकाउने योजना रहेको छ ।

राष्ट्रपतिको भेटवार्ता पछि राहुल गांधीले भनेकी सरकारलाई यो कानुनलाई र्फिता लिनु पर्छ ।

मध्यप्रदेशका तीन दिवसीय विधानसभा सोमबार देखि शुरु हुने भएको छ । पार्टिको सबै ९५ विधायकहरु २८ डिसेम्बरको बिहान भोपाल स्थित पार्टि कार्यालयमा भेला हुने मध्यप्रदेशका पूर्व मंत्री हर्ष यादवले बताए ।