कोभिड–१९ संक्रमति व्यक्ति द्धारा अर्को संक्रमित को हत्या

   १० पुष २०७७, शुक्रबार १०:३५  

१० पुस, रौतहट । अमेरिका स्थित कैलिफाँर्नियाको एक अस्पतालमा पछिल्लो सप्ताह देखि उपचार गराई रहेका ३७ वर्षिय जेस मार्टिनेज ले निर्ममता पुर्वक ८२ वर्षिय कोभिड संक्रमितको हत्या गरेका छन् ।

लाँस एंजिलिसका प्रशासनका अनुसार जब ८२ वर्षिय संक्रमितले आफ्नो रुममा पूजा गर्न शुरु गरे मार्टिनेजले त्यो दृश्य हेरेर दुखि भए र त्यस पछि निर्ममता पुर्वक उहाँ को हत्या गरियो ।

जेस मार्टिनेजलाई हाल प्रहरीले आफ्नो सुरक्षामा उनको उपचार हुदैछ ।