खर्च बिलमा हस्ताक्षर नगर्न ट्रंपको धमकी: अमेरिकामा शटडाउनको सम्भावना
द नेपाल मिडिया
९ पुष २०७७, बिहीबार १२:२२
९ पुस, रौतहट । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रप द्धारा $2.3 लाख करोडको सरकारी खर्च बिल र कोरोना भाइरस मदत पैकेजमा हस्ताक्षर नगर्न धमकी दिएका छन् ।
धमकी पछि अमेरिकामा अगिल्लो सप्ताह महामारीको बीच सरकारी विधिको हिसाबले शटडाउन हुने सम्भावना बढेको छ ।
ट्रपले बिल संशोधन गरि त्यसबाट प्रत्येक अमेरिकी नागरिकलाई $600 सट्टा $2,000 दिने माग गरेका छन् ।
अमेरिकामा यसको असर छिटै देखिने सम्भावना गरिएको छ ।