नेकपा माओवादीको स्थायी कमिटी बैठक बस्दै
journey fortech
१३ पुष २०७८, मंगलवार १२:२६
१३ पुस, रौतहट । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैँ छ ।
माओवादीको आठौँ महाधिवेशन जारी भएकोले मंगलबार बोलाएको बैठक केहीबेरमा प्रज्ञा भवनमा बस्ने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।
बन्दसत्रको दोस्रो दिन आज महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने गजुरेलले जनाए ।
प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्नका लागि १५ समूहहरू बनाइएको छ । २५ समूहबाट आएका सुझावलाई अध्यक्ष प्रचण्डले सुन्नेछन् ।






