माधव पक्ष पुगे निर्वाचन आयोग

   ९ भाद्र २०७८, बुधबार ११:०६  

९ भदौँ, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरु निर्वाचन आयोग पुगेका छन् ।

चन्द्रागिरिमा रहेका प्रस्तावित उनीहरु त्यहाँबाट सिधै निर्वाचन आगोग जाने भएका हुन् । निर्वाचन आयोगले सनाखतका लागि बुधबार बिहान ११ः३० बजेदेखि दिउँसो २ बजेसम्मका समय दिएको छ ।

उनीहरू चन्द्रागिरि हिल्स रिसोर्टबाट आयोग जानका लागि हिँडेका छन् ।