ब्राजिलका नौसैनिक, स्थल सेना र हवाई फौजका प्रमुखले दिए राजीनामा
द नेपाल मिडिया
१८ चैत्र २०७७, बुधबार ०८:४१
१८ चैत, राैतहट । ब्राजिलका नौसैनिक, स्थल सेना र हवाई फौजका प्रमुखले एकसाथ राजीनामा दिएका छन् ।
राष्ट्रपति जायर बोल्सोनारोले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरूले एकसाथ राजीनामा दिएका हुन् ।
सोमवार मात्रै ब्राजिलका विदेश मन्त्री र रक्षामन्त्रीले राजीनामा दिएका थिए ।
बीबीसी






