नयाँ वर्षमा बाबुको समाधिस्थल पुगेर किम जोङ

   १७ पुष २०७७, शुक्रबार १३:५९  

१७ पुस, रौतहट । अवस्था सामान्य छँदा किम जोङ उनले भव्य समारोह आयोजना गरेर जनतालाई नयाँ वर्षमा सम्बोधन गर्ने गरेका थिए ।

तर यसपटक कोराना महामारीले अलग अवस्था निम्त्याइदियो । त्यसैले उनी नयाँ वर्षका अवसरमा आफ्ना बाबु र हजुरबाबुको समाधिस्थल पुगे ।

उनले नयाँ वर्षको उपलक्ष्यमा देश र जनताका नाममा पत्र लेख्दै शुभकामना भने व्यक्त गरेका छन् ।

उनले आफुमाथि गरेको विश्वास र समर्थनका लागि जनतालाई ‘धन्यवाद’ दिए । एजेन्सी