पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाबाट कहाँ कति संक्रमित र मृत्यु हुने संख्या ?

   २ कार्तिक २०७७, आईतवार ११:५२  

२ कात्तिक, रौतहट । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । कोरोनाबाट अहिलेसम्म ३ करोड ९९ लाख ३८ हजार संक्रमित भैसकेका छन् । यस्तै, ११ लाख १४ हजार १ सय ९१ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड ९८ लाख ८० हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् ।
यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ६२ जनाको मृत्यु भएको छ भने ३ लाख ७२ हजार नयाँ संक्रमित थपिएका छन् । यो आइतबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -६३८
ब्राजिल -४६१
रसिया -२७९
इटली -४७
जर्मनी  -१७
भारत -१०३२
बेलायत -१५०
चिलि -५९
इरान -२५३
अर्जेन्टिना -३८४
पाकिस्तान -१७
साउदी अरेबिया -२१
मेक्सिको -४१९
पेरु -५४
फ्रान्स -८९
बंगलादेश -२३
युक्रेन -१०९
इजरायल -४९
क्यानडा -२४
दक्षिण अफ्रिका -३८
कोलम्बिया -१८७
इजिप्ट -१०
डोमोसियन रिपब्लिक -३
इराक -५६
फिलिपिन्स (७३
इन्डोनेसिया-८४
बोलिभिया -३२
इक्वेडर -१८
होन्डुरस -४
बहराइन -१
ग्वाटेमाला -३७
नेपाल -१२
कतार -१
कुबेत -४
युएई -४
नेदरल्याण्ड- २९
बेल्जियम -३२
रोमानिया -६३
मोरक्को -६०
जापान -११
कोस्टारिका -१५
चेक्भिया -६९
पानामा -११
पोर्चुगल -१३
अर्मेनिया -११
नाइजेरिया- ४
अल्जेरिया -५
किर्गिस्तान -५
अजरबैजान -२
उव्जेकिस्तान -२
माल्दोभ-२०
इथियोपिया -९
बेलारुस -४
केन्या -१२
ट्युनिसिया- ११४
अफगानिस्तान- ३
सर्बिया -२
डेनमार्क- २
जोर्डन -२०
पोल्याण्ड -८४
एल साल्भाडोर- ४
बोस्निया- १
लेबनान- ८
पाराग्वे -१४
हंगेरी -२४
बुल्गेरिया -१०
दक्षिण कोरिया- २
स्लोभाकिया -११
ग्रिस -१०
क्रोएसिया- १०
नर्थ मेसोडोनिया -३
अल्वानिया -५
मलेसिया -४
मडागास्कर- १
म्यानमार -३९
मोन्टेग्रो- ३
जर्जिया -४
स्लोभेनिया- ४
माल्दिभ्स -१
मोजाबिक्यु -१
डिआरसी- १
जमैका -६
काबो भेर्डे -३
अंगोला -७
लिथुवानिया -१
क्युबा -१
बहमास -२
सिरिया -४
उर्बा -२
बेलिज- २
क्यारेबियन नेदरल्याण्डस -१
लाटभिया- १
गुयना- २