राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे; प्रधानमन्त्री देउवा

   १ भाद्र २०७८, मंगलवार १५:०८  

१ भदौ, रौतहट । सरकारी निवास बालुवाटारमा बसेको बैठक सकिने लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतल निवास पुगेका हुन् ।

बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत र्पुयाए दल विभाजन गर्न सकिने अध्यादेश ल्याउने निर्णय भएसंगै देउवा भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।