अर्थमन्त्रालयमा एमालेको कार्यदल बैठक सुरु
द नेपाल मिडिया
२५ असार २०७८, शुक्रबार १४:११
२५ असार, रौतहट । नेकपा (एमाले)मा चर्काेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ ।
सिंह्दरबार स्थित अर्थमन्त्रालयमा आज बैठक सुरु भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका प्रेस संयोजक भुवन केसीले जानकारी दिए । शुक्रबार बोलाइएको बैठकमा दुवै पक्षका सबै सदस्यहरु उपस्थित भएका छन् ।






