अमेरिकी उपसहायकमन्त्री होस्र्ट काठमाडौँ पुगिन्

   २१ भाद्र २०७९, मंगलवार १४:४९  

२१ भदौँ, रौतहट । दक्षिण तथा मध्य एसियाली मामिला व्यूरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एजिलाबेथ होस्र्ट काठमाडौँ आइपुगेकी छन् । नेपाल भ्रमणमा होस्र्ट मंगलबार काठमाडौं आइपुगेकी हुन् ।

उनले भ्रमण जलवायु परिर्वतनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुने भएको स्रोतले जनाएको छ ।