पुनःमुख्यमन्त्री बन्दैँ शंकर पोखरेल

   १९ बैशाख २०७८, आईतवार १५:५८  

१९ बैशाख, रौतहट । लुम्बिनी प्रादेशको मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएकै दिन पुनः मुख्यमन्त्री नियुक्त भएका छन् ।

आज बिहानै पोखरेलले मुख्यमनत्रीको पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम पोखरेललाई नै फेरि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।