राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगे; ओली

   १९ बैशाख २०७८, आईतवार १४:४७  

१९ बैशाख, रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्री ओलीले आज सरकारी निवास बालुवाटारमा बोलाएको स्थायी कमिटी र मन्त्रिपरिषदको बैठक बस्नु अघि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

पछिल्लो राजनीतिक हलचलका बीच ओलीले राष्ट्रपतिलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।