प्रचण्ड–माधव पक्षको केन्द्रीय बैठक आजपनि बस्दैँ

   २० फाल्गुन २०७७, बिहीबार ११:०५  

२० फागुन, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-माधव पक्षको आज पनि केन्द्रीय बैठक बस्दैँ छ ।

पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा भेला हुने लागेको स्रोतले जनाएको हो ।

बुधबार मात्र केन्द्रीय कमिटी बैठक गरेको प्रचण्ड–नेपाल पक्षले आज फेरि उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्यलाई पेरिसडाँडा बोलाएको स्रोतले जनाएको छ ।