बालुवाटारमा आज मन्त्रिपरिषद्को बैठक बस्दै

   ११ फाल्गुन २०७७, मंगलवार ११:२०  

११ फागुन, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मन्त्रिपरिद्को बैठक आज बस्दै छ ।

सरकारी निवास बालुवाटारमा मंगलबार बिहान १० बजेको लागी बैठक बोलाइएको स्रोतले जनाएको छ ।

आज बोलाइएको बैठक बस्नु अघि बालुवाटारमा नै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउने तयारी गरिएको समेत स्रोतले जानकारी दिए ।

सोमबार प्रधानसेनापति र प्रधानसेनापतिबिचको ‘विवादास्पद’ भेटपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।