बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
द नेपाल मिडिया
३२ श्रावण २०७८, सोमबार ११:०३
३२ साउन, रौतहट । सरकारी निवास बालुवाटारमा आज मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजेदेखि नै मन्त्रिपरिषद्को बैठक सुरु भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार नियमित एजेन्डाका साथ आजपनि बैठक बसेको छ ।






