माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु
journey fortech
२९ श्रावण २०७८, शुक्रबार १५:२३
२९ साउन, रौतहट । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।
शनिबार बोलाइएको केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजेदेखि नै सुरु भएको हो । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका एजेण्डाको विषयमा छलफल गर्ने स्रोतले जनाएको छ ।






