देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक
द नेपाल मिडिया
१९ श्रावण २०७८, मंगलवार १२:४३
१९ साउन, रौतहट । सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री पदमा नियुक्त भएको २२ दिनसम्म मन्त्रिपरिषद विस्तार गर्ने नसकेका देउवाले मंगलबार साँझ ४ बजेतिर बैठक बोलाएको स्रोतले जानकारी दिए ।
बालुवाटारमा बोलाएको बैठकमा प्रधानमन्त्री देउवासहित चार मनत्रीहरुको सहभागिता रहने स्रोतले जनाएको छ ।






