प्रधानमनत्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
द नेपाल मिडिया
३१ असार २०७८, बिहीबार ११:५०
३१ असार, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार दिउँसो २ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् ।
देउवाले आज बोलाइएको बैठकमा केही महत्वपूर्ण निर्णय हुनसक्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जनाएका छन् ।






