नेकपाको कार्यदलको बैठक बिस्दैँ

   २७ असार २०७८, आईतवार ११:३०  

२७ असार, रौतहट । नेपाल (एमाले)भित्र चर्काेको विवाद मिलाउन आज गठन गरिएक कार्यदलको बैठक बस्दै छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतबार बिहान बैठक बस्नु अघि दुवै समूहका कार्यदल सहस्यहरुले आन्तरिक छलफल गरेका थिए ।

आज बोलाइएको बैठकमा दुवै पक्षका कार्यदल सदस्यले निष्कर्षमा पुग्ने तयारी समेत गरिएको स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार बैठकअघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यले उनीसँग भेट्न कोटेश्वर पुगेका थिए ।