कोरोना माहामारीकै बेला चुनाव गर्ने; प्रधानमन्त्री ओली

   ७ जेष्ठ २०७८, शुक्रबार १४:४९  

७ जेठ, रौतहट । संसार भरि फैलिएको कोरोना माहामारीका बेलामा पनि चुनाव गर्न सकिने नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज १२ः३० बजेदेखि प्रत्रकार सम्मेलन गर्दै सम्पादकहरूसँगको छलफलमा चुनाव घोषण भए तोकिएकै समयमा हुने दाबी गरेका हुन् ।

उनले मतदाताले माक्स लगाई सचेत रुपमा मतदान गर्न सकने जानकारी दिए । चुनाव स्वेछाले नहुने भन्दै उनले सामन्यतता चुनाव रोक्न नसकिने बताए ।