‘रामसेतु’ अक्षय कुमार र ज्याकलीन संगै
द नेपाल मिडिया
२९ माघ २०७७, बिहीबार १४:१०
२९ माघ, रौतहट । बलिउड अभिनेता अक्षय कुमार आफ्नो अपकमिङ फिल्म रामसेतुलाई लिएर चर्चामा छन् ।
यसमा उनको साथमा अभिनेत्री ज्याकलीन फर्नान्डीज देखिने बताइएको छ । तर, यसमा हालसम्म कनै अफिसियल अनाउन्समेण्ट भने भएको छैन ।
यदि यो फिल्ममा उनीहरु दुवै जना भएमा अक्षय कुमारसँग उनको यो सातौँ फिल्म हुनेछ । एजेन्सी






