वर्षाको बेला नदी वा खाडलको पानीमा बालबालिकालाई जान नदिउ । यस्ता खाडल र नदीहरुमा हरेक वर्ष बालबालिकाको डुबेर मृत्यु हुने गरेको छ ।

   २६ असार २०७७, शुक्रबार ०७:२८