स्थायी समिति बैठकअघि ओली र प्रचण्डबीच छलफल

   १ पुष २०७७, बुधबार १३:३२  

१ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा भेटवार्ता भएको छ ।

स्थायी कमिटी बैठक बस्नु अगाडि ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

दुई अध्यक्षको भेट जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए