प्रचण्डलाई काउन्टर जवाफ दिन ओलीको पत्र तयार
१३ मंसिर, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको जवाफ कुरिरहेको छन् ।
आज बस्ने तय भएको बैठकमा ओलीले प्रचण्डले कातिक २८ मा प्रस्तुत गरेको प्रस्तावको जवाफ दिदै छन् ।
अब कसरी अगाडि बढ्ने भन्ने रणनीति ओली आजको बैठकमा कसरी प्रस्तुत हुन्छन् । त्यसमा भर पर्ने प्रचण्ड नेपाल गुटको धारणा छ ।
मंसिर ३ को बैठकमा ओलीको जवाफ दिने निर्णयलाई सकारात्मक रुपमा हेरेको प्रचण्ड नेपाल समूह आज भने पर्ख र हेरुको रणनीतिमा छ ।






