टेलिकमको फाइभजी ‘ट्रायल’ स्थगित

   १७ पुष २०७९, आईतवार १२:१८  

१७ पुस, रौतहट । आवश्यक आन्तरिक परीक्षण पूरा नभएकोले आजबाट सुरु हुने लागेको फाइभजी ट्रायल स्थगित भएको छ ।

नेपलामै पहिलो पटक आजबाट सुरु हुन लागेको फाइभजी ट्रायल तत्कालका लागि स्थगित भएको छ । मोबाइल सेटहरू पहिचान गरी ती सेटमा टेस्ट गरेपछि मात्रै अब ट्रायल सुरु हुने स्रोतले जनाएको छ ।

यस्तै, स्रोतका अनुसार यसअघि टेलिकमले अङ्ग्रेजी नयाँ वर्ष २०२३ (आजबाट) सुरु हुने बताएको थियो ।