धादिङमा ४ रेक्टरस्केलको भूकम्पको धक्का
द नेपाल मिडिया
२४ भाद्र २०७७, बुधबार १७:०५
२४ भदौ, रौतहट । नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
बुधबार अपराह्न ३ बजेर ४८ मिनेटमा नीलकण्ठ नगरपालिका केन्द्र भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ४ रेक्टरस्केलको मापन गरिएको छ । केन्द्रका अनुसार भूकम्पको धक्का धादिङ आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।