स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारवाहीको माग
भदौ ९, रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको उपचारमा खटिएका चिकित्साकर्मीमाथि नेपालमा विभिन्न ठाउँमा भएका दुव्र्र्यवहारको भत्र्सना गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीले मंगलबार २ बुँदे वक्तव्य जारी गर्दै कोरोनाको औषधि वा खोप पत्ता नलगाइसकेको अवस्थामा कोरोनाको उपचारमा खटिएका चिकित्साकर्मीमाथि दुव्र्यवहार भएकोमा विरोध गर्दै कारवाहीको मा गरेको छ ।
उनीहरुलाई डेरा, होटल तथा टोलमा बस्न नदिने र उनीहरुमाथि दुव्र्यवहार गर्ने कुरा सही होइन । त्यसको हामीले विरोध गर्दछौँ । त्यसप्रकारको व्यवहार गर्नेलाई कारबाही हुनुपर्दछ,’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।