गठबन्धनप्रति असन्तुष्टी जनाउँदै काँग्रेसका कार्याकर्ताले गरे चितवनमा तालाबन्दी

   १७ कार्तिक २०७९, बिहीबार ११:०८  

१७ काक्तिक, रौतहट । चितवनस्थित सत्तारुढ गठबन्धनको कार्यालयमा नेपाली काँग्रेसका कार्याकर्ताहरुले तालबन्दी गरेका छन् ।

चितवनको रत्ननगरपालिका १ स्थित बकुलहर चोकमा रहेको गठबन्धन कार्यालयमा काँग्रेसका कार्याकर्ताहरुले तालाबन्दी गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार गठबन्धनप्रति असन्तुष्ट रहेको भन्दैँ बुधबार दिउँसो २ बजेतिर चितवन क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ कार्यालयमा तालाबन्दी गरेका हुन्