प्रधानमन्त्री देउवाले गरे भेटघाट बन्द
२५ पुस, रौतहट । कोरोना संक्रमितको संख्या बढेसंगै प्रधानमन्त्री शेरबहादुर देउवाले भेटघाट बन्द गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोराना पुष्टी भएपछि प्रधानमन्त्री देउवा समेत कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
कोभिड १९ को लक्ष्ण केही नदेखिए पनि उच्च सर्तकता अपनाउँदै देउवाले अत्यावश्यक बाहेकका सबै भेटघाट बन्द गरेको स्रोतले जनाएको छ ।






