काठमाडौँमा एमसीसीविरुद्ध प्रदर्शन
६ पुस, रौतहट । काठमाडौँमा आज एमसिसीविरुद्ध ८ राजनीतिक दलले विरोध प्रदर्शन गरेका छन् । मंगलबार माइतीघर मण्डलाबाट सुरु भएको एमसीसी विरोध प्रदर्शन बानेश्वरसम्म जारी रहेको स्रोतले जनाएको छ ।
सरकारले एमसीसी संसद्मा दर्ता गर्ने विषयमा छलफल अगाडी बढाएको कारण आज विरो प्रदर्शन गरिएको छ । एमसीसीबारे व्यापक विरोध सुरु भए लगत्तै सरकारले सुरक्षाकर्मी पनि व्यापक परिचालन गरेको छ ।






