मनीषाले गरिन्; बलिउड अभिनेता र अभिनेत्रीको प्रशंसा

   ८ मंसिर २०७८, बुधबार १०:४६  

८ मंसिर, रौतहट । बलिउड कलाकार कंगना रणवत, आलिया भट्ट र रणवीर कपूरको नेपाली चेली (अभिनेत्री) मनीषा कोइरालाले प्रशंसा गरेकी छन् ।

एक अन्तर्वार्तामा मनीषा कोइरालाले यी बलिउड अभिनेता र अभिनेत्रीहरूको प्रशंसा गरेकी हुन् । अभिनयमा आलिया र कंगानाको काम उत्कृष्ट रहेको मनीषाले बताएकी तिइन् । मनीषाले कार्तिक आर्यन राम्रो र रणवीर कपूर महान् रहेको पनि बताइन् ।

‘मैले आलिया भट्टको काम हेरिसकेकी छु, मलाई लाग्छ उनी मैले गरेको कामभन्दा धेरै अगाडि छिन्,’ मनीषाले अन्तर्वार्तामा भनेकी छन, ‘कंगना रणावत पनि शानदार छिन्, भन्दैँ मनीषाले कंगानालाई ‘ब्रिलियन्ट’ भनेर समेत तारिफ गरेकी छन् ।

फिल्म ‘क्वीन’ मा उनले गरेको अभिनय मलाई मन परेको छ ।’