इन्धनको मूल्य घटाउनुपर्ने भन्दैँ विद्यार्थीको प्रदर्शन
२६ कात्तिक, रौतहट । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध आज संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले यही कात्तिक २४ गते राति १२ बजेदेखि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले मूल्यवृद्धि गरेका गरेको थियो ।
इन्धनको मूल्य घटाउनुपर्ने भन्दै आज विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । यस्तै, खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर ७५ रुपैयाँ वृद्धि गरिएको छ ।