पाकिस्तानमा भएको ¥यालीमा दुई प्रहरीको मृत्यु

   ६ कार्तिक २०७८, शनिबार १३:२५  

६ कात्तिक, रौतहट । पाकिस्तानको लाहोरमा शुक्रबार भएको दक्षिणपन्थी समूहको हिंसात्मक प्रदर्शनमा दुई प्रहरीको मृत्यु भएको छ । यालीमा प्रहरी प्रवक्ता र प्रत्यक्षदर्शीले दुई प्रहरी मारिएको पुष्टि गरेका हुन् ।

लाहोरमा दक्षिणपन्थी लेहरीक ई–लबियाक पाकिस्तान (टीएलपी) पार्टीले निकालेको सामूहिर्क यालीमा हजारौं मानिस सहभागी भएका थिए । उनीहरुले आधिकारिकरुपमा दर्ता नभएको पार्टीका नेताको रिहाइको माग गर्दै शुक्रबार्र याली प्रदर्शन गरेका थिए ।

पाकिस्तानको सरकारले प्रदर्शनकारीलाई रोक्न उल्लेख्य संख्यामा प्रहरी परिचालन गरेसंगै लाहोरको केही स्थानमा मोबाइल फोन सेवा र सडक पनि बन्द गरिएको थियो । तर, प्रहरीर्ले याली रोक्न प्रयास गरेसँगै अवस्था बिग्रिएको प्रत्यक्षदर्शीले बताएका छन् । एजेन्सी